tag:blogger.com,1999:blog-3770667302111266752023-11-16T02:46:22.722-08:00listion online radio jagaran ,read news"आवाज बिहिनको आवाज""voiceless people's voice "रेडियो जागरण ९३.६ मेगाहर्ज
बुटवल -११ ,कालिकानगर ,रुपन्देही ,नेपाल
071-438068,071-437051krishna pariyarhttp://www.blogger.com/profile/07041574779261927892noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-377066730211126675.post-15830397947999381192011-11-27T00:04:00.000-08:002011-11-27T00:04:17.275-08:00Jhilka jhilka mildai -ladiesJhilka jhilka mildai -ladieskrishna pariyarhttp://www.blogger.com/profile/07041574779261927892noreply@blogger.com0tag:blogger.com,1999:blog-377066730211126675.post-91455455742857418552011-11-06T01:05:00.003-07:002011-11-06T01:05:33.231-07:00औद्योगीक ब्यापार मेला तथा पर्यटन महोत्सवलाई सफल पार्ने प्रतिबद्धता

दिपक घिमिरे

भैरहवा १९ कार्तिक

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा हुन लागेको दोश्रो

राष्ट्रिय औद्योगीक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०६८ लाई रुपन्देहीका राजिनैतिक दल, सरकारी कार्यालय तथा बिभिन्न संघ सस्थाले पुर्ण रुपमा सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भैरहवा स्थित शिद्धार्थ रगंशालामा हुने महोत्सव सम्पुर्ण रुपन्देहीबासीको महोत्सव भएकोले महोत्सवलाई सहयोग पु¥याउने प्रतिबद्धता जनाएका हुन् ।

स्वाधीन अर्थतन्त्र निमार्णका लागी औद्योगीकरण तथा ब्यापार विविधीकरण भन्ने मुल नाराकासाथ आगामी मंसिर २ गते देखी १२ सम्म हुन लागेको महोत्सवले नयां नयां उद्योगी उत्पादन गर्नु पर्नेमा जोड दिएका छन् ।

महोत्सव मनोरञ्जन र व्यापार गर्नका लागि मात्रै गरिनु भन्दा नयां नयां उद्योगि उत्पादन गर्नु र बिभिन्न बस्तुको प्रदशनिमा जोड दिने लक्ष्य राखिनु पर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको महोत्सव सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापाले महोत्सव सफल पार्नका लागि प्रशासनले पुर्ण रुपमा सहयोग गर्ने बताउदै महोत्सव अबिधीभर शान्ती शुरक्षको पुर्ण प्रत्याभुति दिलाउने प्रतिबद्धता व्याक्त गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका कार्यकारी प्रमुख भोजेन्द्र कुमार क्षेत्रीले पर्यटन महोत्सवलाई नगरपालिकामले पुर्ण सहयोग गर्ने बताए ।

कार्यक्रममा जिल्ला बिकास समिती रुपन्देहीका प्रमुख ईन्जीनियर माधवजंग कार्की, सिद्धार्थनगर उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष मेहेन्द्र कुमार श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, सिद्धार्थ यातायात व्यावसायि संघका बरिष्ठ उपाध्यक्ष सुनिलराज बिष्ट, रुपन्देहीका व्यापार संघका उपाध्यक्ष श्रीकृष्ण पोखरेल, सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडका प्रबन्धक सरोज ज्ञवाली, एकिकृत नेकपा माओवादीका यज्ञ पोखरेल, मधेशी जनाधिकार फोरमका प्रतिनीधि, अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख बम बहादुर भण्डारी, शशस्त्र प्रहरी बल सिमा शुरक्षा कार्यांलय भैरहवाका प्रमुख उत्तमराज थनेत लगाएतले बोल्दै महोत्सवलाई सम्पुर्ण कोणबाट सहयोग गर्ने बताए ।

पर निर्भर अर्थतन्त्रलाई आत्म निर्भर अर्थतन्त्रमा रुपान्तरण गरी साना तथा घरेलु

उद्योग र ब्यापारलाई प्रोत्साहन गर्न महोत्सवको आयोजना गर्न लागिएको महोत्सवमा २ सय ४० स्टलहरु राखिनुका साथै कालो पलाष्टिकलाई हटाई नेपालीले उत्पादन गरेको पातको टोपरीलाई प्रत्साहन दिइने छ । संगठनका अध्यक्ष मनिष कुमार जोशिको अध्यक्षता, उपाध्यक्ष खेमनारायण पराजुलीको स्वागत तथा सचिव बसन्त ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

krishna pariyarhttp://www.blogger.com/profile/07041574779261927892noreply@blogger.com0tag:blogger.com,1999:blog-377066730211126675.post-15569981707517602032011-10-24T03:08:00.000-07:002011-10-24T03:11:18.293-07:00हार्दिक शुभकामना

हार्दिक शुभकामना

krishna pariyarhttp://www.blogger.com/profile/07041574779261927892noreply@blogger.com0tag:blogger.com,1999:blog-377066730211126675.post-56874054973519486332011-10-16T00:26:00.000-07:002011-10-16T00:26:22.275-07:00साहले आजै राजीनामा दिने

एकीकृत नेकपा माओवादीले हिन्दु युवासंघ पर्साका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको आरोप लागेका पार्टी केन्द्रीय सदस्यसमेत रहेका भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज बिहान भएको छलफलले त्यस्तो निर्णय भएको हो । प्रचण्ड निवास नयाँ बजारमा भएको भेटमा हत्या आरोपमा विवादमा तानिएका साहलाई विपक्षीहरुको मागअनुसार पदबाट हटाउने निर्णय भएको हो ।

छलफलमा मन्त्री साह पनि सहभागी हुनुहुन्थ्यो । छलफलले हत्यामा साहको संलग्नता भने नरहेको निष्कर्ष निकालेको छ ।

यस्तै मधेसका २२ जिल्लाका जनताले नेपालबाट अलग हुने निर्णय गरे मुलुकको कुन ऐन र कानुनले रोक्न सक्छ भन्ने विवादास्पद अभिक्तव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई पदबाट हटाउने विषयमा निर्णय लिन सम्बन्धित पार्टी र मधेसी मोर्चालाई जिम्मा दिने निर्णयसमेत भएको छ ।

माओवादीले भण्डारीलाई टाउन आग्रह गरेपछि मधेसी मोर्चाले साहलाई पनि हटाउनु पर्ने सर्त अघि सारेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले साहलाई आजै मन्त्रीपदबाट भण्डारीलाई राजीनामा गर्न लगाएर अबरुद्ध संसद् सुचारु गर्न कांग्रेस एमालेलाई आग्रह गर्न लाग्नुभएको छ ।

विपक्षी कांग्रेस र एमालेले यसअघि विवादित मन्त्रीद्वय साह र भण्डारीलाई नहटाएसम्म संसद् अबरुद्ध गरिरहने चेतावनी दिएका थिए । माओवादी स्थायी समिति बैठकले केही दिनअघि साहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा हत्या आरोप लगाइएको ठहर गर्दै आरोप लाग्दैमा राजीनामा दिनुनपर्ने निर्णय गरेको थियो ।

krishna pariyarhttp://www.blogger.com/profile/07041574779261927892noreply@blogger.com0tag:blogger.com,1999:blog-377066730211126675.post-67946832350495919292011-10-14T06:19:00.001-07:002011-10-14T06:23:17.106-07:00सिद्धबाबा पहिरोको कथा

विनोद परियार
। लुम्बिनी अञ्चलको तराई र पहाड जोड्ने एक मात्र सडक हो, सिद्धार्थराजमार्ग । हिउ“दसम्म सहज हुने यो मार्गको यात्रा बर्षायाम लागेपछि भने मृत्यूसंग पौठेजोरी खेल्नु जस्तै हुन्छ । छिनछिनमा पहिरोकै कारण बाटो अबरुद्ध हुन्छ,यात्रा गरिरहेकै बखत माथिबाट पहिरो खस्दा त्यहि च्यापिएर ज्यानै जान जान्छ, अनि कहिलेका“ही चिप्लिएर गाडि तिनाउ खोलासम्म पुग्दा मानिसहरु क्षत विक्षत भएका घटना सम्झदा गाडि होईन पैदल हिडेर जानेहरु धेरै भेटिन्छन् ।

यो क्षेत्रको कृष्णभिर भनेर चिनिने यो सडकखण्डको सिद्धबाबा पहिरोकै कारण नया मार्ग निर्माणको तयारी समेत थालिएको छ । बर्षायाममा मृत्यूसंगै पार गर्नुपर्ने सिद्धबाबाको पहिरोले यो बर्ष भने गत बर्षहरुमा जस्तो दुःख दिएको छैन । हल्का पानी पर्नासाथ पहिरो खसेर बाटो अबरुद्ध हुने समस्या यो बर्ष गत बर्षको तुलनामा न्यून छ । बुटवलदेखि पाल्पा तिर या पाल्पाबाट बुटवलतिर यात्रा गर्नुपरेमा सिद्धबाबाको पहिरो कसरी कट्ने होला भनेर दुईदिनअघिदेखि पिरोल्लीनुपर्छ ।

धेरैको लागि पिडादायक बनेको सिद्धबाबाको पहिरोले यो बर्ष गत बर्षको तुलनामा निकै कम मात्रा खसेको छ । जसका कारण यात्रा सहज भएको छ । पश्मिाञ्चल सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर जयलाल मरासिनी कारण बताउदै भन्छन् – ‘बायो ईन्जिनियरिङ प्रविधि र मानविय चेतना मुख्य कारण हो ।’
कुनैबेला पहिरो खस्ने पहाड नसकिदासम्म पहिरो व्यवस्थापन नहुने भन्दै पहाडै खसाल्ने योजना बनाएको सडक विभागले बायो ईन्जिजियरिङ र सिभिल ईन्जिनियरिङ दुवै प्रविधिलाई आत्मसाथ गर्दै काम अगाडि बढाएपछि यो बर्ष पहिरो झर्न कम भएको हो ।

ईन्जिनियर मरासिनीका अनुसार बायो ईन्जिनियरिङ प्रविधि अन्तर्गत गत बर्षबाटै पहिरो खस्ने भाग जतिलाई डोजर प्रायोग गरि खसालिएको र सेलेब (पानी तैरिने गरि काटिएको ) बनाएको र पहिरो खसेका क्षेत्रमा बृक्षारोपिण गरिएको थियो ।
जसका कारण माटो बग्न नपाएकाले यो बर्ष पहिरो झर्नमा कम भएको हो । तर अझै पनि पहरोले आगेटेको एक सय मिटर क्षेत्र सुरक्षित भने छैन । सडक विभागले बार्षिक लाखौं रुपैया“ खर्च गरेर सिद्धबाबाको पहिरो नियन्त्रणको प्रयास गरेपनि पहिरो रोकिन कम भएको थिएन । तर गत बर्षदेखि भने नया“ प्रविधि अनुसार पहिरोको ब्यवस्थापन गर्न थालिएपछि पहिरो झर्नमा कम भएको ईन्जिनियर मरासिनीको दावी छ ।

‘बायो ईन्जिजियरिङ प्रविधि र सिभिल ईन्जिनियरिङ दुवै प्रविधि अनुसार काम भएकाले यो बर्ष पहिरो रोकिएको हो’ बायो सम्बन्धि तालिम समेत लिएका ईन्जिनियर मरासिनीले भने ‘त्यो संगै मानिसहरुमा समेत चेतना बढेको छ अर्को कुरा प्राकृतिक रुपमा समेत बोटविरुवा हुर्केका छन्।’
धेरैको दशा बनेको सिद्धबाबाको पहिरो व्यवस्थापनका लागि बायो प्रविधि अन्तर्गत सडक विभागले गत बर्ष एक हजार बढि रुखहरु रोपेको थियो । माटो बसाउन बा“स, वर,सिसौं,खयर लगायतका बिरुवा लगाईएको छ । बायो ईन्जिनियरिङ प्रविधिमा माटो बग्न नदिईने उपाय अपनाईन्छ, जस्तै बोटा विरुवा रोप्ने,पानी बग्नलाई सहज हुन पहिरो खस्ने भागलाई सेलेब बनाईने लगायतका काम गरिन्छ । सिभिल ईन्जिनियरिङ अन्तर्गत तटबन्ध,पर्खाल लगाउने जस्ता कामहरु गरिने ईन्जिनियरहरुको भनाई छ ।
सडक विभागले नया“ प्रविधिबाट पहिरो ब्यवस्थापनको रणनिति बनाएपछि स्थानिय वन उपभोक्त समति एंव गाउलेहरुमा समेत पहिरो नियन्त्रणका लागि मानविय सचेतना समेत बढेकाले त्यस क्षेत्रमा वनजंगल हुर्काउनुपर्छ भन्ने मान्यताको विकास भएकााले सहजता आएको बताईएको छ । सडक विभागले यो प्रविधिबाट पहिरो नियन्त्रणका लागि २ करोड रकम छुट्टाएको छ ।

‘अघिल्ला बर्षहरुमा दिनहु“जसो पहिरो ब्यवस्थापनको झन्झट भईरहन्थ्यो यो बर्ष धेरै न कम भएको छ’ विभागका अधिकृतहरुले भने ।यो बर्ष पहिरो खस्न कम भएपछि गत बर्षभन्दा खर्च समेत घटेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

अघिल्ला बर्षहरुमा पहिरो हटाउन मात्रै करिब ३० लाख र ब्यवस्थापनको लागि झन्डै एक करोड प्रतिबर्ष खर्च हुने गरेको थियो । तर यो बर्ष भने त्यसको तुलनामा आधा खर्च घटेको छ । नया“ प्रविधिले पहिरो नियन्त्रणमा आएको बताउदै कुनै भबितब्य नभए यो बर्ष सिद्धबाबाको पहिरोले दुःख नदिने सडक विभागका प्रमुख,एंव ईन्जिनियरहरुको दावी छ ।

krishna pariyarhttp://www.blogger.com/profile/07041574779261927892noreply@blogger.com0